
News and Events
Discover the latest fintech innovations shaping the future of finance. Stay ahead of the curve with our comprehensive coverage of industry trends, product launches, and regulatory updates.

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६०सफ्टवेयर प्रयोग गर्ने सम्झौता
विगत २२ वर्षदेखि आइ।सि।टी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६०सफ्टवेयर–अटोमेटेड बजेटिङ्गसोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ।

नेसनल आइसिटी अवार्ड २०२२ बाट इन्फोडेभलपर्स सम्मानित
नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालिलाई सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएकोमा इन्फोडेभलपर्स सम्मानित गरेको हो ।

इन्फोडेभलपर्सको नयाँ योजना: ‘टप-अप’ गर्दा उपहार
इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

इन्फोडेभलपर्स र काभ्रे जिल्ला संघबीच रणनीतिक साझेदारी
विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ।